२९ पुष २०७६, मंगलवार

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने

कांग्रेसले गर्याे काठमाडौंमा प्रर्दशन

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टी केन्द्रीय समिति बैठक पछि मात्र उम्मेद्वारको नाम टुङ्गो लगाउने निर्णय गरेको हो ।

कांग्रेसले भोली केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो ।

यस अघि बोलाइएको बैठकमा विभाग थप गर्ने देउवाको प्रस्ताव वरिष्ठ नेता पौडेलले नमानेपछि बहुमतका आधारमा पनि निर्णय तयारीमा देउवा देखिएपछि पौडेल समूहका नेताहरु बैठकमा गएका थिएनन् ।

Leave a Reply

nine + 16 =

Close Menu