२२ मंसिर २०७६, आईतवार

राजसंस्था कायम गर्न माग गर्दै सत्याग्रह

राजसंस्था कायम गर्न माग गर्दै सत्याग्रह

राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ ।

स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकाका आईताबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन ।

मुलुकको निकास र विकासका लागि ९५ प्रतिशत नागरिकहरु हिन्दु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनस्र्थापना र नेपालको निकास तथा विकासका लागि राजसंस्था कायम गर्न माग गर्दै सत्याग्रह सुरु गरिएको वताइएको छ

Leave a Reply

fifteen − 8 =

Close Menu